एनआईसी एसिया बैंकले बिना धितो ऋण दिने
Post Date : May 9, 2016 | 8:45 am

काठमाडाैं, २७ बैशाख । एनआईसी एसिया बैंकले व्यक्तिगत कर्जा योजना सुरु गरेको छ । बैंकले स्थायी आम्दानीको सोत भएका डाक्टर, इञ्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, बीमा व्यवसायी तथा अन्य पेशाकर्मीहरूलाई लक्षित गरी यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ५ वर्षको सरल किस्ताबन्दीमा १५ लाख रुपैयासम्मको कर्जा बिना धितो ऋण दिने बैंकले जनाएको छ ।
Business ko lagi pani ho?