एनएमबी हाइब्रिड फण्ड एल–१ को धितोपत्र निष्काशन
Post Date : September 5, 2016 | 2:04 pm

काठमाडौं, २० भदौ । एनएमबी बैंक कोष प्रवद्र्धक रहेको एनएमबी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबी हाइब्रिड फण्ड एल–१ को धितोपत्र निष्काशन यही भदौ २६ गतेबाट हुने भएको जनाएको छ । प्रति इकाई मूल्य १० रुपैयाका दरले न्यूनतम ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि २६ गतेबाट बिक्री खुला गरिएको एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।