एन.एम.बी.बैंकको अभियान “आत्मनिर्भर नेपालको साथमा एनएमबी बैंक”
        Post Date : April 29, 2016 | 1:32 pm
          
            
            
            
            
           
        
        
                  
                  एन.एम.बी.बैंकले “आत्मनिर्भर नेपालको साथमा एनएमबी बैंक” भन्ने नारासहित कर्पोरेट क्याम्पेनको सुरुवात गरेको छ । क्याम्पेनको मुख्य उद्देश्य आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैंकले पुरयाएको योगदानको कदर तथा विनाशकारी महाभूकम्प, नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको आत्मनिर्भरताको सकारात्मक उर्जाको प्रचार प्रसार गर्नु रहेको छ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            