एसबिआई बैंकले उद्धार कोषमा सहयोग
Post Date : May 15, 2016 | 2:13 pm

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५ करोड २१ लाख सहयोग गरेको चेक हस्तान्तरण गर्दै । तस्बिरः रोशन सापकोटा, रासस