ओखलढुंगामा कुमारी बैंकको शाखा
Post Date : May 18, 2016 | 12:30 pm

ओखलढुंगा, ५ जेठ । कुमारी बैंकले ओखलढुंगामा शाखा खोलेको छ । यो बैंकको ३२औं शाखा हो । शाखाको उद्घाटनमा बैंक संचालक समितिका अध्यक्ष सन्तोष लामा, संचालक तथा मर्जर कमिटीका संयोजक डा. शोभाकान्त ढकाल, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजिव गिरीको उपस्थिति रहेको थियो ।