ओम डेभलपमेन्ट बैंकको ११ औँ शाखा बुटवलमा
Post Date : May 1, 2017 | 12:26 pm

रुपन्देही, १८ वैशाख । ओम डेभलपमेन्ट बैंकले रुपन्देहीको बुटवलमा ११ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, भैरहवा शाखाका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रह्मकुमारी विश्वविद्यालय पश्चिमाञ्चलकी सह–निर्देशक ब्रह्मकुमारी कमला दिदीले संयुक्त रूपमा गर्नु भएको छ ।