कञ्चनपुर झलारीका किसान बीउ र मल छर्ने मेसिन प्रयोग गर्दै
Post Date : November 16, 2016 | 5:05 pm

बीउ र रासायनिक मल एक साथ छर्ने ‘जिरोटिलेज सिड् ड्रिल’ मेसिनको सहायताले गहुँ छर्दै कञ्चनपुर झलारीका किसान । मेसिनले एक घण्टामा एक विघा खेतमा गहुँ, धान र मसुरो अन्न बाली खनजोत नगरिकनै छर्न सक्छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस,