कन्काई विकास बैंकको शाखा अब विराटनगरमा
Post Date : December 20, 2016 | 1:39 pm

काठमाडौँ, ५ पुस । कन्काई विकास बैंकले विराटनगरमा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकको यो ११ औं शाखा हो । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गर्नु भएको छ । ग्रामीण समुदायलाई लक्षित गरेर खोलेको बैंकले जनाएको छ ।