कागबेनीमा पितृको सम्झनामा पिण्डदान गर्दै भक्तजन
Post Date : September 30, 2016 | 6:30 pm

सोह्रश्राद्धको अन्तिम दिन शुक्रबार मुस्ताङको कागबेनीमा पितृको सम्झनामा पिण्डदान गर्दै भक्तजन । तस्बिर: सौजन्य–निरज थकाली, मुस्ताङ, रासस