काबेली विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने
Post Date : May 15, 2017 | 8:51 am

काठमाडौँ, १ जेठ । काबेली विकास बैंकको नवौँ वार्षिक साधारण सभाले शेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको हाल चुक्ता पूँजी १५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।