कामना विकास बैंक र कास्की फाइनान्स बैंक एक आपसमा गाभिने
Post Date : June 13, 2016 | 3:44 pm

काठमाडौं, ३१ जेठ । कामना विकास बैंक र कास्की फाइनान्स बैंक एक आपसमा गाभिने भएका छन् । असार ६ गतेबाट कामना विकास बैंकको नामबाट स्वीकृत कारोवार सुरु गर्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले जेठ २० गते अन्तिम स्वीकृति दिएको थियो ।