कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकमा बोहरा नियुक्त
Post Date : December 2, 2016 | 11:21 am

काठमाडौँ, १७ मङ्सिर । कालिका माइक्रो डेभलपमेन्ट बैंकले मीनबहादुर बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
बैंक संचालक समितिको बैठकले बोहरालाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बोहरासँग १७ वर्ष लघुवित्त क्षेत्रमा काम गरेको अनुभव छ ।