कालिमाटीस्थित तरकारी तथा फलफूल बजार
Post Date : September 28, 2016 | 4:34 pm

काठमाडौँको कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा बुधबार तरकारी किनमेल गर्दै उपभोक्ता । अहिले तरकारीको भाउ आकाशिएको छ । तस्बिर: रोशन सापकोटा, रासस