कुलरिया सिँचाइ आयोजना
Post Date : November 16, 2016 | 5:10 pm

कैलालीको चिसापानीमा निर्माणधीन रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण पुरा भएको इन्टेक(मुहान) । राष्ट्रिय गौरवको यो योजना निर्माणपछि कैलाली जिल्लाको करिब २० हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । तस्बिर: सिद्धराज भट्ट, रासस