कृषि विकास बैंकका शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर
Post Date : April 29, 2016 | 1:15 pm

कृषि विकास बैंकले आ.व.२०७१/७२ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको हालै सम्पन्न नवौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।