कृषि विकास बैंकको शाखा रुपन्देही जिल्लाको फर्साटिकरमा
Post Date : April 12, 2016 | 8:35 am

कृषि विकास बैंकले रुपन्देही जिल्लाको फर्साटिकरमा अत्याधुनिक बैंकिङ सेवा सहितको शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गर्नु भएको थियो ।