कृषि विकास बैंक मनाङको चामेमा
Post Date : November 3, 2016 | 9:28 am

काठमाडौँ, १३ कात्तिक । कृषि विकास बैंकले मनाङ जिल्लाको चामेमा शाखा स्थापना गरेको छ ।
शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गर्नु भएको छ ।
बैंकले आगामी दिनमा थप आधुनिक सेवा सुविधा दिने जनाएको छ ।