कैलालीको घोडाघोडी ताल
Post Date : October 2, 2016 | 4:38 pm

पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको रामसार सूचिमा सूचीकृत कैलालीको घोडाघोडी ताल । यो ताल जैविक विविधता, जलपन्छी र जलचरका लागि प्रख्यात रहेको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस