खच्चडमा आलु ढुवानी
Post Date : July 16, 2016 | 8:58 am

पाँचकाटियाबाट जाजरकोट सदरमुकाममा खच्चडमा आलु ढुवानी गरी ल्याउँदै स्थानियवासी । यहाँ उत्पादन गरिएका आलु नेपालगन्ज, सुर्खेत, रुकुमसम्म बिक्री हुने गरेको छ । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस