खोप्रालेकमा चर्दै चौँरीगाई
Post Date : November 23, 2016 | 5:19 pm

म्याग्दीको खोप्रालेक नजिकैको खर्कमा चर्दै गरेका चौँरीगाई । यहाँ चौँरीपालनको आम्दानीबाट पाउद्धार र नागीका दुई विद्यालय सञ्चालन गरिँदै आएको छ । तस्वीर: धु्रबसागर शर्मा, (बेनी)म्याग्दी, रासस