गण्डक ब्यारेज
Post Date : July 27, 2016 | 6:42 pm

नारायणी नदीमा पानीको वहाव बढ्दै गएपछि नवलपरासीस्थित गण्डक ब्यारेजको ३६ वटै ढोका खोलिएका छन् । तस्बिर: पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस