गरिमा विकास बैंकको २० प्रतिशत बोनस सेयर
Post Date : January 6, 2017 | 3:30 pm

काठमाडौँ, २२ पुस । गरिमा विकास बैंक, संचालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशन बोनस सेयर दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरणको कार्य कार्यान्वयनमा आउनेछ ।