गिटी कुटेर जीवनयापन
Post Date : July 4, 2017 | 3:10 pm

गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईका ६८ वर्षीय वृद्ध खिमबहादुर नेपाली दैनिक गिटी कुटेर जीवनयापन गर्दै । तस्बिर: कौरव खत्री, गुल्मी, रासस