गुल्मीको रातचौरमा कोदो टिप्दै
Post Date : November 29, 2016 | 5:18 pm

गुल्मी मुसिकोट–६ रातचौरका स्थानीय बासिन्दा सामुहिकरुपमा मिलेर बारीमा पाकेको कोदो टिप्दै । तस्वीर: कौरव खत्री, गुल्मी, रासस