गोरखाको घ्याल्चोकमा तरकारी खेती
Post Date : March 5, 2017 | 1:10 pm

गोरखा घ्याल्चोक–५ ज्यामिरेघाटका किसानले तरकारी खेती गर्दै । तरकारी खेतीबाट वार्षिक डेढ लाख आम्दानी गर्दै आएको किसान बताउँछन् । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस