गोरखाको ताप्लेमा वर्षाद्ले बाटो बिग्रेका कारण सवारी साधन नचल्दा आवतजावत गर्न कठिनाइ
Post Date : September 11, 2016 | 5:16 pm

गोरखाको ताप्लेमा वर्षाद्ले बाटो बिग्रेका कारण सवारी साधन नचल्दा आवतजावत गर्न कठिनाइमा परेका यात्रु । तस्विरः वासुदेव पौडेल, पोखरा, रासस