गोरखाको पालुङटारमा लगाईएको धान खेती
Post Date : August 20, 2016 | 2:15 pm

गोरखाको पालुङटारमा लगाईएको धान खेती । सिँचाइको सुविधा नभएपछि आकासे पानीको भरमा किसानले धान खेती गर्दै आएकाले धानको उत्पादन घट्दो छ । तस्बिर: प्रशन्न पोखरेल, रासस