गोर्खाज फाइनान्सको २ बराबर १ को अनुपातमा हकप्रद शेयर पारित
Post Date : January 11, 2017 | 3:31 pm

काठमाडौँ, २७ पुस । गोर्खाज फाइनान्स लिमिटेडको २२ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ को शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
गोर्खाज फाइनान्सले १० वटा शाखा र ४ वटा एटिएम मार्फत ग्रहकवर्गलाई बैंकिङ सेवा दिँदै आएको छ ।