ग्वालटार फाँटमा पहेलपुर धान
Post Date : November 7, 2016 | 5:15 pm

मध्य पहाडी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको ग्वालटारमा पहेलपुर धान । सुनकोसी किनारको यो फाँट धानखेतीको लागि प्रसिद्ध छ । तस्बिरः नारायण घिमिरे, रासस