चन्द्रागिरि डाँडामा सञ्चालित केवलकार
Post Date : August 25, 2016 | 7:55 am

पर्यटकीय क्षेत्र चन्द्रागिरि डाँडामा सञ्चालित केवलकार । चन्द्रागिरि हिल्स लिमिटेडले करिव रु तीन अर्ब ५० करोडको लगानीमा केवलकार निर्माण गरेको हो । तस्बिर: सिबी अधिकारी, रासस