चमेलिया जलबिद्युत आयोजना
Post Date : May 24, 2017 | 10:30 am

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा अवस्थित चमेलिया जलबिद्युत आयोजनाको बाँध । निर्माणाधीन ३० मेगावाट क्षमताको आयोजनामा अहिले मेसिन तथा उपकरणको परीक्षण हुँदैछ । तस्बिर: बिनोद सिंह बिष्ट, बैतडी, रासस