चितवनमा सनराइज बैंकको सेफ डिपोजिट लकर
Post Date : May 3, 2016 | 8:52 am

सनराइज बैंकले चितवनको भरतपुर शाखामा आफ्नो सेफ डिपोजिट लकर सुविधा विस्तार गरेको छ । बैंकले देशभर रहेको आफ्ना ५३ शाखामध्ये २३ शाखाबाट सेफ डिपोजिट लकर सुविधा प्रदान गर्दै आएको छ । बैंकको हाल ५३ शाखा र ६७ वटा एटिएमद्वारा अत्याधुनिक सेवा सुविधा दिंदै आइरहेको छ ।