चितवन मेडिकल कलेज अस्पतालमा सनराइज बैंक
Post Date : April 29, 2016 | 1:13 pm

सनराइज बैंकले चितवन मेडिकल कलेज अस्पताल भवनमा एक्सटेन्सन तथा एटिएम काउण्टर खोलेको छ । बैंकको एटिएम काउण्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र चितवन मेडिकल कलेज अस्पतालका संचालक डा. दयाराम लम्सालले संयुक्त रुपमा एक्सटेन्सन काण्टर र एटिएमको उद्घाटन गर्नु भएको थियो ।