चौतारी लघुवित्त शाखा बाल्कोटमा
Post Date : January 10, 2017 | 12:57 pm

काठमाडौँ, २६ पुस । चौतारी लघुवित्त वित्तीय संस्थाले अर्घाखाँचीको शाखा बाल्कोटमा शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गर्नु भएको छ । चौतारी लघुवित्तले चाँडै नै सात शाखा खोल्ने जनाएको छ ।