चौरीपालनबाट वार्षिक रु. पाँच लाख आम्दानी
        Post Date : August 8, 2016 | 3:05 pm
          
            
            
            
            
           
        
        
                  
                  म्याग्दीको शिख–५ का प्रेमबहादुर पुर्जा र लोकबहादुर पाइजाले रु ४० लाख लगानी गरेर सुरु गरेको चौरीपालन । उनीहरु चौरीपालनबाट वार्षिक रु. पाँच लाख आम्दानी हुने उनीहरु बताउँछन् । तस्बिरः कमल खत्री, म्याग्दी, रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            