छठ पर्वका दुई दर्जन फोटोहरू
भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गर्दै ब्रतालु महिला । तस्बिरः लक्ष्मी गारु, भक्तपुर, रासस
जनकपुरका व्रतालु छठ पर्वको मुख्य दिन आइतबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिँदै र साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । तस्बिर: रोशन सापकोटा, रासस
जनकपुरका व्रतालु छठ पर्वको मुख्य दिन आइतबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गर्दै र साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । तस्बिर: रोशन सापकोटा, रासस

नवलपरासीको झरही नदीमा आइतबार साँझ छठ माताको पूजा गर्दै भक्तजनहरु । तस्बिर: पुरुषोत्तम सुबेदी,नवलपरासी, रासस
वीरगन्जको रानीघाटस्थित सिर्सिया खोलामा आइतबार छठ पूजाको अवसरमा सूर्य देउतालाई अर्घ अर्पण गर्दै व्रतालु महिला । तस्बिर: विजयकुमार महतो,पर्सा,रासस
वीरगन्जको घडीअर्वा पोखरीस्थित छठ घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रतालु महिला । तस्बिर: विजयकुमार महतो,पर्सा, रासस
रार्ष् पति विद्यादेवी भण्डारी आइबार साँझ गौरीघाटस्थित बागमती किनारमा छठ पूजा गर्नुहुँदै । प्रदीपराज वन्त
गौरीघाटस्थित बागमती किनारमा आइतबार साँझ छठ पूजा गर्दै भक्तजनहरु । प्रदीपराज वन्त, रासस
गौरीघाटस्थित बागमती किनारमा आइतबार साँझ छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गदै भक्तजन । प्रदीपराज वन्त, रासस
गौरीघाटस्थित बागमती किनारमा आइतबार साँझ छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गदै भक्तजन । प्रदीपराज वन्त, रासस
गौरीघाटस्थित बागमती किनारमा आइतबार साँझ छठ पूजाको मनोरम दृश्य । तस्बिरः प्रदीपराज वन्त,रासस
कमलपोखरीमा आइतबार साँझ छठ पूजा गर्दै सर्वसाधारण । तस्बिर: रत्न श्रेष्ठ, रासस
कमलपोखरीमा आइतबार साँझ छठ पूजा गर्दै सर्वसाधारण । तस्बिर: रत्न श्रेष्ठ, रासस
छठ पर्वको अवसरमा भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु महिला । तस्बिरः लक्ष्मी गारु, भक्तपुर, रासस
धनुषाको जनकपुरस्थित गंगासागरमा आइतबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालुको भीड । तस्बिर: रोशन सापकोटा, रासस
धनुषाको जनकपुरस्थित गंगासागरमा आइतबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु । तस्बिर: रोशन सापकोटा, रासस
धनुषाको जनकपुरस्थित गंगासागरमा आइतबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु । तस्बिर: रोशन सापकोटा, रासस
जनकपुरको रामजानकी मन्दिर छठ पर्वमा सिगारिएको दृश्य । तस्बिर: रोशन सापकोटा, रासस
जनकपुरस्थित गंगासागरमा आइतबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु । तस्बिर: रोशन सापकोटा, रासस
जनकपुरस्थित गंगासागरमा आइतबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु । तस्बिर: रोशन सापकोटा, रासस
जनकपुरस्थित गंगासागरमा आइतबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु । तस्बिर: रोशन सापकोटा, रासस
वीरगन्जको रानीघाटस्थित सिर्सिया खोलामा सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गर्दै व्रतालु महिला । तस्बिर: विजयकुमार महतो,पर्सा, रासस