जनकपुमा लिचीको किनमेल
Post Date : June 9, 2017 | 3:47 pm

जनकपुर बजार छेउमा लिचीको किनमेल हुँदै । यहाँ लिची प्रतिकेजी रु २० देखि ३५ सम्म रहेको छ । तस्बिर: प्रदीपराज वन्त,रासस