जनकपुरका व्रतालु छठ पर्व मनाउँदै
Post Date : November 6, 2016 | 1:52 pm

जनकपुरका व्रतालु छठ पर्वको मुख्य दिन आइतबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिँदै र साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । तस्बिर: रोशन सापकोटा, रासस