जनकपुरधाममा तयारी पूरा
Post Date : November 3, 2016 | 3:39 pm

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार हुने भ्रमणको तयारी पूरा भएको छ । तस्बिर: रोशन सापकोटा, रासस