जनता बैंकमा निःशुल्क आस्बा
Post Date : June 8, 2017 | 3:17 pm

काठमाडौँ, २५ जेठ । जनता बैंक नेपाल लिमिटेडले निःशुल्क आस्बा सेवा शुरु गरेको छ । ४ अर्ब ७२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकका ६७ वटा शाखा कार्यालय, ४ वटा सीमिति बैंकिङ एकाइ र १९ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ ।