जन्ती बोक्न राँगागाडा
Post Date : February 6, 2017 | 4:17 pm

कञ्चनपुर पिपलाडीका थारु समुदायले विवाहमा जन्ती बोक्न राँगागाडा लैजादै । यहाँ थारु समुदायको विवाहमा जन्तीलाई राँगागाडामा बोक्ने चलन छ । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,रासस