जेब्रा क्रसिङबाट सडक पार गर्दै कुकुर
Post Date : June 13, 2017 | 11:49 am

सिंहदरबारको पश्चिम प्रवेशद्वार अघिको जेब्रा क्रसिङबाट सडक पार गर्दै कुकुर । ट्राफिक प्रहरीले जेठ १६ गतेदेखि उपत्यकामा जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने नियम लगाएको छ । यो नियम पालना नगर्नेले रु २०० जरिवाना तिर्ने गरेका छन् । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस