जेविल्स फाइनान्सको १२.५ प्रतिशत बोनस र हकप्रद शेयर निष्काशन गर्ने
Post Date : December 5, 2016 | 4:05 pm

काठमाडौँ, २० मङ्सिर । जेबिल्स फाइनान्स लिमिटेडको संचालक समितिको बैठकले १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शुन्य दशलमलब ६५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैकको स्वीकृती र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेमा कार्यनवयनमा आउनेछ ।
बोनस शेयर बितरणपछि १ शेयर बराबर १ को अनुपात हकपद शेयर वितरण गर्ने निर्णय समेत गरिएको छ ।