जोनापुरका किसान खेतमा रोपाइँ गर्दै
Post Date : June 19, 2017 | 4:35 pm

कञ्चनपुरको जोनापुरका किसान खेतमा रोपाइँ गर्दै । यहाँ असारको पहिलो हप्तासम्म मनसुन सुरु नभएपछि किसानले पम्पसेटबाट पानी तानेर रोपाइँ सुरु गरेका हुन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु ,कञ्चनपुर, रासस