झापाको कन्काई नदीमा आएको बाढीले कोटीहोम क्षेत्रका बस्ती कटान
Post Date : July 25, 2016 | 9:58 pm

झापाको कन्काई नदीमा आएको बाढीले कोटीहोम क्षेत्रका बस्ती कटान गर्न थालेपछि बाढीबाट कटान रोक्न स्थानीय बासिन्दाले अस्थायी तटबन्धन बनाएका छन् । यज्ञराज आङदेम्बे दमक, रासस