झापाको टाङटिङ खोलामा अपूर्ण पुल
Post Date : March 31, 2016 | 11:29 am

झापाको विर्तामोड हुँदै शनिश्चरे, खुदुनावारी र इलामको दानावारी तथा शान्तिपुर जाने सडकमा खुदुनावारी–५ स्थित टाङटिङ खोलामा अपूर्ण पक्की पुललाई स्थानीयवासीले बाँसको सहायताले जोड्ने प्रयास गरेतापनि वर्षातमा कष्टकर यात्रा गर्न बाध्य छन् । तस्बिर ः मोहम्मद सदरुल, भद्रपुर, रासस