झापाको सुपारी प्रशोधन उद्योग
Post Date : June 17, 2016 | 5:30 pm

झापाको दुवागढीमा रहेको विन्धवासिनी सुपारी प्रशोधन उद्योगमा काम गर्दै मजदुर । अहिले झापा सुपारी खेतीका लागि प्रख्यात छ । तस्बिर: सुरेन्द्र भण्डारी, (सुरुङ्गा) झापा, रासस