टुरिजम डेभलपमेन्ट बैंक काठमाडौँको कलंकीमा
Post Date : April 13, 2017 | 9:57 pm

काठमाडौँ, ३१ चैत । टुसरजम डेभलपमेन्ट बैंकले सातौँ वार्षिकोत्सवको अवसरमा काठमाडौँको कलंकी शाखाको औपचारिक उद्घाटन गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नु भएको बैंकले जनाएको छ ।
बैंकको यो सहित शाखा संख्या २९ र एक एक्सटेन्सन काउण्टर पुगेको छ ।