डोल्पाको त्रिपुराकोटमा जोखिम मोल्दै सडक निर्माणमा जुटेका स्थानीय बासिन्दा
Post Date : August 21, 2016 | 9:12 pm

त्रिपुराकोट मौरे सडकखण्डअन्तर्गत डोल्पाको त्रिपुराकोटमा जोखिम मोल्दै सडक निर्माणमा जुटेका स्थानीय बासिन्दा । अहिलेसम्म पनि सडकको पहुँच नभएकाले डोल्पालीको दैनिकी एकदमै कष्टकर रहेको छ । तस्बिर: रामचन्द्र न्यौपाने, रासस