डोल्पाको रङ्गमा लटरम्म फलेका स्याउ
Post Date : August 21, 2016 | 9:14 pm

भदौ महिना सुरु भएसँगै डोल्पाको रङ्गमा लटरम्म फलेका स्याउ । यातायात र बजारको अभावमा स्याउ घरमै कुहिन थालेपछि स्याउ कृषक मर्कामा परेका छन् । तस्बिर: रामचन्द्र न्यापाने, रासस